scheduleसोमवार आश्विन ५ गते, २०७७

प्रधानमन्त्री भन्छन्- म घरमै बसेर सरकार चलाइरहेको छु

काठमाडौं, १२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई घरमै बस्न अपिल गरेका छन् ।

सामाजिक सञ्जालमार्फत् एक तस्बिर सार्वजनिक गर्दै उनले आफूले पनि घरमै बसेर सरकार चलाइरहेको बताएका छन् । ‘म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु,’ उनले तस्बिरसहित लेखेका छन्, ‘तपाईंहरु पनि घरमै बस्नुहोस् ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय