scheduleसोमवार चैत्र २४ गते, २०७६

महानगरले शुरु गर्‍यो डिस्इन्फेक्सन कार्य, औषधि छर्किन १४– १५ वटा ट्याङ्कर खटाइने

काठमाडौं, १२ चैत । काठमाडाैं महानगरपालिकाले विभिन्न स्थानमा औषधि छर्किन थालेको छ। बुधबारदेखि महानगरले कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रण गर्न औषधि छर्केको हो।

महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यका अनुसार  महानगरपालिकाले कोरोनाभाइरसका लागि विशेष रूपमा डिस्इन्फेक्सन गर्ने कार्य सुरू गरेको हो । उनले भने- ‘आज हामीले विभिन्न ठाउँमा छर्किन क्लोरिनयुक्त पानी तीन ट्याङ्कर पठायौं।’

Dish_Home

बुधबार  महानगरले वीर अस्पताल, असन, टेकु अस्पताल, कालिमाटी तरकारी बजारमा औषधि छर्किएको हो।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय