scheduleसोमवार मंसिर १५ गते, २०७७

धादिङमा भूकम्पको धक्का


धादिङ, १२ चैत । धादिङमा बुधबार साँझ सामान्य भूकम्पको धक्का महसुस गरिएको छ । साँझ ६ बजेर ३६ मिनेट जाँदा धादिङको मार्पाक आसपास केन्द्र बनाएर ४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको सामान्य धक्का महसुस भएपछि स्थानीयहरुले ‘बाहिर कोरोनाको डर, भित्र भूकम्पको डर’ भन्दै चिन्ता पोखिरहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay