scheduleमगलवार श्रावण २० गते, २०७७

पाकिस्तानमा कोरोना भाइरस: संक्रमितको संख्या एक हजार कट्यो

काठमाडौँ, १३ चैत । पाकिस्तानमा कोरोना भाइरस तीब्र रुपमा फैलिएको छ । पछिल्लो रिपोर्ट अनुसार पाकिस्तानमा संक्रमितको संख्या एक हजार कटेको छ । त्यस्तै मृत्यु हुनेको संख्या ८ पुगेको छ । बुधबारमात्रै ९१ जना नयाँ संक्रमति थपिएका छन् ।

पाकिस्तानमा औषधी अभावका कारण संक्रमतिहरुको उपचारमा समस्या देखिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

यही अवस्था रहे पाकिस्तानले ठुलो संकटको सामना गर्नुपर्ने बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय