scheduleशुक्रवार चैत्र २१ गते, २०७६

कस्तो रहला आजको मौसम ?

काठमाडौँ, १३ चैत । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। देशको पश्चिमि भूभागमा आंशिक बदली रहेको छ र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

दिउँसोः देशको पश्चिमि भूभाग लगायत मध्य र पूर्वी पहाडि भूभागमा आँशिक देखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया सफा देखि आंशिक बदली हुने देखिन्छ। पहाडी भूभागका एक दुई स्थानहरुमा मेघ गर्जन चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ ।

Dish_Home

रातीः देशको पश्चिमि भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली हुने देखिन्छ। पश्चिमि भूभागका थोरै स्थानहरुमा र पुर्वका एक दुई स्थानहरुमा मेघ गर्जन चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय