scheduleमगलवार चैत्र २५ गते, २०७६

कोरोनाबाट मृतकको संख्या २१ हजारभन्दा बढी पुग्यो

काठमाडौँ, १३ चैत । एकै दिन इटालीमा ६ सय ८३ र स्पेनमा ६ सय ५६ जनाको मृत्यु भए पछि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २१ हजार २ सय पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वभर २ हजार ३ सय ६ जना मृत्यु भएको छ ।

सबैभन्दा बढी इटालीमा ६ सय ८३ र स्पेनमा ६ सय ५६ जनाको मृत्यु भएको हो । फ्रान्समा २३१ र अमेरिकामा १६४, इरानमा १ सय ४३ जनाको मृत्यु भएको छ ।

Dish_Home

कोरोना भाइरसको उदगम देश चीनमा भने ६ जनाको मृत्यु भएको छ । चीनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ८७ पुगेको छ । चीनमा सबैभन्दा धेरै ८१ हजार २ सय ८५ जना संक्रमित छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय