scheduleशुक्रवार चैत्र २१ गते, २०७६

काठमाडौंको लकडाउन (तेस्रो दिन – फोटो फिचर)

काठमाडौं, १३ चैत । लकडाउनको तेस्रो दिन आज पनि काठमाडौंका सडकहरु सुनसान नै छन् । आजदेखि खाद्यान्न र तरकारी पसलहरुलाई केही खुकुलो गरिएकाले तरकारी तथा किराना पसलहरु केही खुलेका देखिन्छन् ।

सुरुका दिनहरुमा लकडाउन उल्लंघन र प्रहरीले नियन्त्रण गर्नुपरेका दृश्यहरु देखिएका थिए । आज सडकको स्थिति सामान्य देखिन्छ ।

तेस्रो दिनको लकडाउनमा देखिएको काठमाडौंका केही दृश्यहरुः

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय