scheduleशुक्रवार चैत्र २१ गते, २०७६

प्रधानमन्त्रीको सन्देश- सरकार तपाईंसँगै छ, चिन्तित नहुनुहोस्

काठमाडौं, १३ चैत । प्रधानम्त्री केपी शर्मा ओलीले चिकित्सक तथा प्राविधिकहरुलाई सम्बोधन गर्दै एक तस्बिर सन्देश सार्वजनिक गरेका छन् ।

विहीबार सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिएको सन्देशमा प्रधानमन्त्रीको तस्बिर र हस्ताक्षर पनि समावेश गरिएको छ । सन्देशमा कोभिड-१९ मानवीय संकटको एजुट भउरु सामना गर्न अपिल गर्दै भनिएको छ, ‘सरकार तपाईंहरुसँगै छ, चिन्तित नहोऔं ।’

Dish_Home

प्रधानमन्त्री ओलीले स्वास्थ्यकर्मीहरुलाई विशेष सम्बोधन गर्दै सार्वजनिक गरेको सन्देशमा भनिएको छ, ‘हाल मौज्दात सामग्रीको अधिकाधिक प्रयोगबाट परीक्षण र उपचारमा सामेल होऔं ।’ उनले अगाडि थपेका छन्, ‘तपाईंहरुकै सिफारिसका थप सामग्रीहरु उपलब्ध हुँदैछन्, धैर्य गरौं ।’

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय