scheduleशनिवार चैत्र २२ गते, २०७६

पीएसजीद्वारा कोरोना भाईरसविरुद्ध लड्न १ लाख युरो सहयोग

काठमाडौँ, १४ चैत । विश्वभर कोरोना भाइरसबाट आक्रान्त रहेको छ । यसैबीच सहयोगी हातहरु पनि अगाडि देखिएका छन् । पीएसजीले यस संकटमा कोरोना भाईरसविरुद्ध लड्न १ लाख युरो सहयोग गरेको छ ।

सेकुर्स पपुलार च्यारिटी नामक संस्थाबाट १ लाख युरो आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । ।

Dish_Home

जर्मनीमा ४३९३८ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । एकदिनमा नै ६६१५ जनामा यो भाइरस देखिएको छ । त्यस्तै भाइरसका कारण हालसम्म २६७ जनाको मृत्यु भएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय