scheduleआइतवार जेष्ठ १८ गते, २०७७

भुटानमा कोरोना भाइरसः यस्तो छ पछिल्लो अपडेट

काठमाडौँ, १६ चैत । भुटानमा कोरोना भाइरस देखिए पनि नियन्त्रणमा रहेको बताइएको छ । हालसम्म भुटानमा ३ जना कोरोना भाइरसबाट संक्रमित रहेका छन् । उनीहरुलाई विशेष सावधानीका साथ उपचार गराइरहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

कोरोना भाइरस फैलिन नदिन भुटान सरकारले माक्स र स्यानीटाइजर निःशुल्क बाढ्दै आइरहेको छ ।

Dish_Home

भुटान सरकारले उच्च सतर्कता अपनाउन दिनहुँ आफ्ना जनताहरुलाई अपिल समेत गर्दै आइरहेको बताइएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय