scheduleआइतवार जेष्ठ १८ गते, २०७७

लकडाउनको छैटौं दिन यस्तो देखियो सिंहदरबार (फोटोफिचर)

काठमाडौं, १६ चैत । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको छैटौं दिन प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार पनि सुनसान देखिएको छ । सीमित कर्मचारी र मन्त्रीबाहेक अन्यको उपस्थिति देखिँदैन ।

लकडाउनका कारण वायु प्रदुषण नभएको कारण वातावरण पनि निकै सफा देखिन्छ । आज सिंहदरबारभित्र पनि काठमाडौं महानगरपालिकाले डिसइन्फेक्सन स्प्रे पनि गरेको छ ।

हेरौं सिंहदरबारभित्र आज खिचिएका केही तस्वीरहरुः

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय