scheduleआइतवार जेष्ठ १८ गते, २०७७

साउललाई अनुबन्ध गर्न म्यानचेस्टर युनाइटेडको तयारी

काठमाडौँ, १७ चैत । म्यानचेस्टर युनाइटेड नयाँ खेलाडीको खोजीमा रहेको छ । पछिल्ला खेलहरुमा लयमा देखिएको म्यानचेस्टर आफ्नो विभिन्न कमजोर पक्ष सुधारका लागि नयाँ खेलाडी अनुबन्ध गर्न चाहेको हो ।

म्यानुले एट्लेटिको मड्रिडका स्टार खेलाडी साउल निगुइजलाई अनुबन्ध गर्न चाहेको हो । उनले एट्लेटिकोबाट सन्तुलित खेल खेल्दै आइरहेका छन् ।

Dish_Home

उनले प्रिमियर लिग क्लब जान चाहेको समेत बताइएको छ ।

तर, उनलाई म्यानुले अनुबन्ध गर्न १३५ मिलियन पाउण्ड तिनुपपर्ने बताइएको छ । म्यानुले पोउल पोग्वालाई बेच्न सके उनलाई अनुबन्ध गर्न सहज वातावरण हुने क्लबको ठम्याई रहेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय