scheduleआइतवार जेष्ठ १८ गते, २०७७

कोरोना भाइरसबाट संक्रमित हाँस्य कलाकार सिमुरा केनको मृत्यु

काठमाडौँ, १७ चैत । कोरोना भाइरसबाट संक्रमित जापानका चर्चित हाँस्य कलाकार सिमुरा केनको मृत्यु भएको छ । केही दिनदेखि बिरामी परेका उनलाई कोरोना भएको पुष्टि भएको थियो । कोरोना भाइरसबाट संक्रमित भई उपचारत उनको मृत्यु भएको हो।

कोरोना भाइरसबाट संक्रमित हुने उनी जापानका पहिलो कलाकार थिए । एक साता अघि टोकियो स्थित अस्पताल भर्ना भएका थिए ।

Dish_Home

एनएचके टेलिभिजनका अनुसार आइतबार राति उनको निधन भएको हो ।

जापानमा हालसम्म कोरोना भाइरसका कारण ५४ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितको संख्या १९ हजार रहेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय