scheduleसोमवार जेष्ठ १२ गते, २०७७

कस्तो रहला आजको मौसम ?

काठमाडौँ, १८ चैत । मौसम पूर्वानुमान महाशाखाका अनुसार आजबाट देशमा पश्चिमी वायुको प्रभाव रहनेछ। हाल देशको पूर्वी पहाडी भूभागमा आँशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखले जनाएको छ।

दिउँसोः देशको पश्चिमी भूभागमा आँशिक देखि सामान्य बदली र मध्य र पुर्वका पहाडी भूभागमा आँशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा हुने देखिन्छ।

Dish_Home

रातीः देशको पश्चिमी भूभागमा सामान्य बदली , मध्य र पुर्वका पहाडी भूभागमा आँशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। पश्चिमी भूभागका थोरै स्थानहरुमा र मध्य र पुर्वका पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन हावाहुरी सहित वर्षा हुन सक्ने देखिएको छ। हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ्र

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय