scheduleबिहिवार जेष्ठ १५ गते, २०७७

लकडाउनको आठौं दिनको सुनसान काठमाडौं (फोटोफिचर)

काठमाडौं, १८ चैत । कोरोनाभाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको आज आठौं दिन हो । आज पनि दिनभर काठमाडौंका सडक तथा बजार सुनसान नै देखिएका छन् ।

सडकमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो देखिएको छ । सुरक्षाकर्मीले सडकमा गुडेका प्रत्येक सवारीसाधनको चेकजाँचमा कडाइ गरेका छन् । अत्यावश्यक कामबाहेक बाहिर निस्किएकाहरुलाई प्रहरीले केही घण्टा होल्डमा पनि राख्ने गरेको छ ।

नेपाल प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई पक्राउ गर्ने सम्बन्धी नीति परिवर्तन गरेको छ । बिनाकारण सडकमा निस्कनेहरुलाई नियन्त्रणमा लिएर भेटिएकै ठाउँमा चार घण्टा उभ्याउने नीति प्रहरीले लिएको हो ।

Dish_Home

आज देखिएका काठमाडौंका केही तस्वीरहरुः

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय