scheduleआइतवार जेष्ठ ११ गते, २०७७

पोर्चुगलमा एउटै फ्ल्याटमा बस्ने ८ नेपालीमा कोरोना पुष्टि

पोर्चुगल, १९ चैत । पोर्चुगलको लिस्बनमा एउटै फ्ल्याटमा बस्दै आएका ८ नेपालीमा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

उनीहरुमध्ये दुई सातादेखि निरन्तर ज्वरो आएका एक जनाले स्वास्थ्यकर्मीको सल्लाहमा औषधि सेवन गरिरहेका थिए ।

ज्वरो कम नभएपछि स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।  उनीसँगै फ्ल्याटमा बस्ने अरुको पनि जाँच गर्दा आठै जनामा कोरोना पुष्टि भएको हो ।

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय