scheduleबिहिवार जेष्ठ १५ गते, २०७७

लकडाउनको नवौं दिन यस्तो देखियो बसन्तपुर दरबार स्क्वायर क्षेत्र (फोटोफिचर)

काठमाडौं, १९ चैत । नेपाल सरकारले घोषणा गरेको लकडाउनको नवौं दिन हो आज । कम्तीमा २५ गतेसम्म अझै लकडाउन हुनेछ । लकडाउनका कारण काठमाडौं उपत्यका सुनसान छ । लकडाउन उल्लंघन गरी बाहिर निस्कने केहीलाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ ।

सधैं भीडभाड र व्यस्त देखिने बसन्तपुर दरबार स्क्वायर क्षेत्र पनि अहिले सुनसान छ ।

हेरौं आज देखिएको बसन्तपुर दरबार स्क्वायर क्षेत्र र नयाँ सडक क्षेत्रका केही तस्वीरहरुः

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय