scheduleआइतवार जेष्ठ ११ गते, २०७७

यी पाँच थ्रिलर फिल्महरु हेर्नुहोस्

काठमाडौँ, २० चैत । विश्वभर कोरोना भाइरसले ताण्डव मच्चाइराखेको छ । विश्वका अधिकांश देशले लकडाउन नीति लिएका छन् । यस अवस्थामा सरकारले लिएको नीतिलाई आम मानिसले पालना गर्नुपर्छ ।

घरमा नै बसेर भाइरसको संक्रमण फैलिन नदिनु नै उत्तम विकल्प हो । यस अवस्थामा घरमा रहेर योगा गर्ने, पारिवारिक अपनत्व बढाउने लगायत विभिन्न काम गर्न सकिन्छ ।

Dish_Home

केही व्यक्तिहरुलाई फिल्म हेरेर दिन काट्न निकै रमाइलो लाग्छ । तर, किस्तो फिल्म हेर्ने त्यो भने आफुमा निर्भर हुने कुरा हुन् । यो लकडाउनमा थ्रिलर फिल्म हेरेर समय काट्न पनि सकिन्छ । यो समयमा यी ५ थ्रिलर फिल्महरु हेर्नुहोस्

१. आर्टिकल १५

२.द बडी

३. वाइपास रोड

४. मर्दानी सिक्वल

५. बद्ला

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय