scheduleआइतवार जेष्ठ १८ गते, २०७७

सिमानामै अलपत्र देख्छु

बेलाको बोली (मुक्तक)

 

ऋषि बस्ताकोटी

 

जुवाडेलाई बाह्रैमास सत्रैसत्र देख्छु,
देश खोज्ने सिमानामै अलपत्र देख्छु
ठूलै आँधी पर्खेको छ समयले सायद-
फाल्नुपर्ने कुँडाकर्कट यत्रतत्र देख्छु ।

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय