scheduleबिहिवार जेष्ठ १५ गते, २०७७

भारतमा कोभिड-१९ : यस्तो छ पछिल्लो अवस्था

एजेन्सी, २१ चैत । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या ७२ पुगेको छ । जस मध्ये १५ जना दिल्लीको निजामुद्दिन क्षेत्रमा भएको धार्मिक कार्यक्रममा सहभागी भएकाहरु रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतमा अहिलेसम्म २ हजार ५६७ जना संक्रमित बनेका छन् । सरकारले २१ दिनसम्म लकडाउनको घोषणा गरेको छ । मार्चमा दिल्लीको तबलिगी जमातमा भएको कार्यक्रममा झण्डै चार हजार मानिस सामेल भएको र त्यसमध्ये केहीमा कोरोना भाइरसको संक्रमण भएको भारतिय सञ्चार माध्यमहरुले लेखेका छन् ।

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय