scheduleसोमवार जेष्ठ १२ गते, २०७७

कभिड-१९ : फिफा १७ वर्ष मुनिको महिला विश्वकप फुटबल स्थगित

काठमाडाैं, २३ चैत ।  भारतमा आयोजना हुने फिफा १७ वर्ष मुनिको महिला विश्वकप फुटबल स्थगित भएको छ । कोरोना भाईरसको महामारीको कारण नोभेम्बरमा तय भएको विश्वकप स्थगित भएको हो ।

भारतीय फुटबल फेडेरेसनले शनिबार एक विज्ञप्ति निकाल्दै विश्वकप स्थगित गरिएको जनाएको छ । प्रतियोगिता नोभेम्बर २ देखि २१ सम्म भारतको विभिन्न शहरमा हुने तय भएको थियो ।

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय