scheduleआइतवार जेष्ठ १८ गते, २०७७

लकडाउनमा यस्तो देखियो चितवन (फोटोफिचर)

काठमाडौं, २३ चैत । कोरोना भाइरसको प्रकोप रोकथाम र नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको आज १३औं दिन । देशव्यापी लकडाउन आजदेखि सरकारले झन् कडा बनाउने निर्णय गरेको छ । एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान पूर्ण प्रतिबन्ध लगाउने निर्णय सरकारले गरेको छ । भारतबाट आएकाबाट परिवारका सदस्यमा भाइरसको संक्रमण भएपछि सरकारले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको हो ।

लकडाउनको क्रममा देशभरको अवस्था सामान्य र सुनसान नै छ । हेरौं लकडाउनको १३औं दिन देखिएको चितवनका केही तस्वीरहरुः

Dish_Home
राजमार्गमा दुर्घटनामा भई पल्टिएको दूधको ट्यांकर

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय