scheduleआइतवार जेष्ठ १८ गते, २०७७

लकडाउनमा यस्तो देखियो बुटवल (फोटोफिचर)

काठमाडौं, २३ चैत । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि घोषणा गरिएको लकडाउनको १३औं दिन बुटवल पनि सुनसान देखिएको छ ।

चितवनबाट बुटवल जाने क्रममा बाटोमै भात पकाएर खाँदै गरेका दृश्य, जंगलबाट दाउरा लिएर घर जाँदै गरेका दृश्यहरु पनि देखिए ।

हेरौं पूर्वपश्चिम राजमार्ग र बुटवलमा देखिएका केही दृश्यहरुः

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय