scheduleआइतवार जेष्ठ ११ गते, २०७७

जिल्लाभरी २८ जना मात्र क्वारेन्टाइनमा, अधिकांश रित्तै

कालिकोट, २३ चैत । जिल्लाका स्थानीय तहमा निर्माण गरिएका ७८ वटा क्वारेन्टाइनमा जम्मा २८ जना मात्रै बसेको पाइएको छ । चार वटा स्थानीय तहहरु मध्य अरु स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टाइन रित्तै रहेका छन् ।

भारत वा जिल्ला वाहरिवाट घर फर्केका नागरिकहरु चार हजार नौ सय ४९ जना मध्ये अहिले सम्म एक सय ४२ जना क्वारेन्टाइनमा वसेर घर फर्केको र २८ जना मात्र अहिले क्वारेन्टाइनमा रहेका स्वाथ्य सेवा कार्यालय कालिकोटले जनाएको छ ।

Dish_Home

जिल्ला नरहरिनाथ गाउँपालिकामा ११ जना रास्कोट नगरपालिकामा ४, महावै गाउँपालिकामा ३, तिलागुफा नगरपालिकामा ११ जना र शुभकालिका गाउँपालिकामा ४ जनागरि अहिले सम्म जिल्लामा २८ जना मात्र क्वारेन्टाइनमा वसेका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय