scheduleसोमवार जेष्ठ १२ गते, २०७७

२०९ देश पुग्यो कोरोनाको प्रकोप, यस्तो छ अत्यधिक संक्रमण भएका १० देशको अपडेट

जेनेभा, २४ चैत । विश्वभरि महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमणबाट सोमबार रातिसम्म विश्वका २०९ देशमा गरी ७० हजार ६२४ जनाको मृत्यु भएको छ ।

पछिल्लो विवरणअनुसार संंसारभरि १२,८९,१८९ व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् र अहिलेसम्म २७२,०९० मानिस निको भएर घर फर्किएका छन् ।

Dish_Home

अहिले पनि ९४७,१०५ जना कोरोनाको उपचार गरिरहेका छन् । यसमध्ये ४६,०९० जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटरले जनाएको छ ।

अत्यधिक मानवीय क्षति भएका १० देशको पछिल्लो अवस्था-
क्र.सं.देश संक्रमितको संख्या  मृतकको संख्या  निको भएका  उपचाररत 
अमेरिका३३७,९२५९,६६४१७,९७७३१०,२८४
स्पेन१३५,०३२१३,०५५४०,४३७८१,५४०
इटली१२८,९४८१५,८८७२१,८१५९१,२४६
जर्मनी१००,३१५१,५९७२८,७००७०,०१८
फ्रान्स९२,८३९८,०७८१६,१८३६८,५७८
चीन८१,७०८३,३३१७७,०७८१,२९९
इरान ६०,५००३,७३९२४,२३६३२,५२५
बेलायत४७,८०६४,९३४१३५४२,७३७
टर्की२७,०६९५७४१,०४२२५,४५३
१०स्विट्जरल्याण्ड२१,६५२७३४७,२९८१३,६२०

स्रोत: वर्ल्डोमिटर

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय