scheduleआइतवार जेष्ठ ११ गते, २०७७

जब विजेपीका विधायकले कानुन मिच्दै मान्छे भेला गराएर जन्मदिन मनाए

एजेन्सी, २४ चैत । भारतको महाराष्ट्रका भारतीय जनता पार्टीका विधायक दादाराव केचेले कोरोना भाईरस संक्रमण रोक्न सरकारले गरेको आदेश विपतिर मानिसहरु भेला पारेर जन्मदिन मनाएका खुलेको छ ।

विधायकको घरमा मान्छेहरुको भिड देखेपछि स्थानियहरुले प्रहरीलाई फोन गरेर जानकारी गराएका थिए। प्रहरीले तत्काल विधायकको घर सिल गरेर प्रहरीको पहरा लगाएको थियो।

Dish_Home

प्रारम्भिक अनुसन्धानमा विधायकले कानुन उलंघन गरेको देखिएपछि उनीविरुद्ध निवेदन गर्दा गरेको स्थानीय प्रहरी अधिकारी हरिश धार्मिकले बताएका बिबिसी हिन्दीले जनाएको छ ।

भारतमा कोरोना संक्रमण बढेपछि सरकारले सार्वजनिक स्थानमा भेला हुन रोक लगाएको छ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय