scheduleआइतवार जेष्ठ ११ गते, २०७७

इटालीमा कोरोना भाइरसः २३ हजार जना निको भएर घर फर्किए

काठमाडौँ, २५ चैत । इटालीमा कोरोना भाइरसका कारण हालसम्म १६ हजार ५२३ जनाको मृत्यु भएको छ । सोमबारमात्रै इटालीमा कोरोना भाइरसका कारण ६३६ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितको संख्या झण्डै १ लाख ३२ हजार पुगेको छ । सोमबारमात्रै इटालीमा ३५ सयभन्दा बढी संक्रमित फेला परेका छन् । इटालीमा झण्डै २३ हजार संक्रमित उपचारभएपछि निको भएर घर फर्किएका छन् ।

लामो समयदेखि इटाली लकडाउनमा रहेको छ ।

Dish_Home

तर, उच्च सतर्कता नअपनाउँदा देशले ठुलो क्षति भोगेको अधिकारीहरुले बताउँदै आइरहेका छन् ।

इटालीले यो महासंकट आफ्नै कमजोरीका कारण भोगेको अधिकारीहरुले बारम्बार बताउँदै आइरहेका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय