scheduleसोमवार जेष्ठ १२ गते, २०७७

स्पेनमा कोरोना भाइरसः सोमबारमात्रै ७०० भन्दा बढीको मृत्यु

काठमाडौँ, २५ चैत । स्पेनमा कोरोना भाइरसका कारण मृत्यु हुनुको संख्या झण्डै १३ हजार ३४१ पुगेको छ । सोमबार मात्रै स्पेनमा एक दिनमै ७०० जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितको संख्या १ लाख ३६हजारभन्दा बढी पुगेको छ ।

सोमबारमात्रै स्पेनमा झण्डै ५ हजार नयाँ संक्रमित फेला परेका छन् । स्पेनमा लकडाउन कडाई गरिएसँगै संक्रमितको संख्यामा कमी आएको बताइएको छ । त्यस्तै ४० हजारभन्दा बढी संक्रमितहरु उपचारपछि ठीक भएर घर फर्किएका छन् ।

Dish_Home

स्पेनमा सबैभन्दा ठुलो संकट औषधिको भएको छ । औषधि अभावमा स्पेनमा धेरै मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय