scheduleसोमवार जेष्ठ १२ गते, २०७७

आज कस्तो रहला मौसम ?

काठमाडौँ, २५ चैत । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानिय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। देशभर मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

दिउँसोः देशका पहाडी भूभागमा अपरान्ह पछि आँशिक बदली भई एकदुई स्थानमा मेघ गर्जन चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

Dish_Home

रातीः देशका पश्चिमी भूभागमा आँशिक देखि सामान्य बदली भई बाँकी भूभागमा आंशिक बदली रहने छ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय