scheduleसोमवार जेष्ठ १२ गते, २०७७

कोभिड–१९ : अत्यधिक मानवीय क्षति भएका १० देशको पछिल्लो अवस्था

एजेन्सी, २५ चैत ।   कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या मङ्गलबार मध्याह्नसम्म ७४ हजार ८२० पुगेको छ । संंसारभरि १३ लाख ४९ हजार ८७७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

अत्यधिक मानवीय क्षति भएका १० देशको पछिल्लो अवस्था-
क्र.सं.देश मृतक  संक्रमित  निको भएका  उपचाररत 
अमेरिका १०,९४३३,६७,६५०१९, ८१०
स्पेन१३,३४११,३६,६७५४०, ४३७
इटली१६, ५२३१, ३२,५४७२२, ८३७
जर्मनी१, ८१०१,३00,३७५३६, 0८१
फ्रान्स८, ९११९८,o १०१७,२५०
चीन३,३३१८१,७४०७७,१६७
इरान३,७३९६०,५००२४, २३६
बेलायत५, ३७३५१, ६०८१३५
टर्की६४९३०, २१७१,३२६
१०स्विट्जरल्याण्ड७६९२१, ७१२८,0५६

स्रोत: वर्ल्डोमिटर

 

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय