scheduleसोमवार जेष्ठ १२ गते, २०७७

सन् २०२३ सम्म मुलर बायर्न म्युनिखमा रहने

काठमाडौँ, २६ चैत । वायर्न म्युनिखका स्टार खेलाडी थोमस मुलरले क्लबसँग दुई वर्षको नयाँ सम्झौता गरेका छन् । जर्मनी तथा बायर्नका सफल खेलाडी मुलरलाई क्लबले थप विश्वास गर्दै नयाँ सम्झौता गरेको हो ।

अब उनी बायर्नमा सन् २०२३ सम्म रहनेछन् । सम्झौता सकिन एक वर्ष बाँकी रहँदा क्लबसँग उनले नयाँ सम्झौता गरेका हुन् ।

Dish_Home

सन् २००९ मा बायर्नमा अनुबन्ध भएका उनले बायर्नका लागि ५०० भन्दा बढी खेल खेलिसकेका छन् भने ११६ गोल गरेका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय