scheduleसोमवार जेष्ठ १२ गते, २०७७

साउदीमा कोरोना सङ्क्रमित तीन नेपाली निको भएर फर्किए

काठमाडौं, २६ चैत । साउदीमा रहेका कोरोना सङ्क्रमित चार जना नेपालीमध्ये तीन जना नेपाली निका भएर फर्किएका छन् । कोरोना सङ्क्रमित चारमध्ये तीन जना निको भएको र एक जनासँग सम्पर्कमा रहेको साउदीमा रहेको नेपाली दूतावासले जनाएको छ ।

निको उनीहरु भएका उनीहरु काममा फर्किसकेका पनि दुताबासले जनाएको छ ।

साउदी अधिकारीहरुले जारी गरेको तथ्यांक अनुसार साउदी अधिराज्यमा कोरोना भाइरसबाट संक्रमितको संख्या २९३२ पुगेको छ । आज थप १३७ जनामा संक्रमण भएको छ । कूल संक्रमितमध्ये हालसम्म ६३१ जना निको भएका छन् ।

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय