scheduleबिहिवार जेष्ठ १५ गते, २०७७

‘मेस्सीको विकल्प नेयमार’

काठमाडौँ, २७ चैत । बार्सिलोनाले नेयमारलाई पुनः अनुबन्ध गर्न हरसम्भव प्रयास गरिराखेको बताइएको छ । नेयमार स्टार खेलाडी लियोनल मेस्सीको विकल्प भएको माजिन्होले बताएका छन् । बार्सिलोनाले पछिल्लो समय आफ्नो टिम निर्माणमा जोड दिनुपर्ने उनले बताएका छन् । उनले भनेका छन्, ‘मेस्सीको विकल्प नेयमारबाहेक अरु छैनन् ।’

बायर्न म्युनिखका स्टार खेलाडी थियागो आलकान्टाराका पिता माजिन्होले बायर्न म्युनिखले सुरु गरेको ट्रेनिंगबारे पनि आफ्नो प्रतिक्रिया दिएका छन् ।

Dish_Home

उनले विशेष सतर्कता अपनाएरमात्रै अभ्यासलाई निरन्तरता दिनुपर्ने बताएका छन् । जर्मनीमा कोरोना भाइरसका कारण ठुलो संकटमा रहेको र खेलाडीहरुले यो कठिन अवस्थामा सहयोग गर्नुपर्ने बताएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय