scheduleबिहिवार जेष्ठ १५ गते, २०७७

अमेरिकामा कोरोना भाइरसबाट संक्रमित निमा तेम्बा शेर्पाको मृत्यु

काठमाडौँ, २७ चैत । विगत १३ वर्षदेखि अमेरिकाको न्यूयोर्कमा बस्दै आएका एक नेपालीको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । कोरोना भाइरसबाट संक्रमित भएपछि उनी एलमष्ट अस्पतालमा उपचार गराइरहेका थिए । ४३ वर्षिइ निमा तेम्बा शेर्पाको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो ।

उनी सोलुखुम्बु जिल्ला सोताङ गाउँपालिका–४ दिम्बलका बासिन्दा रहेको बताइएको ।

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय