scheduleशनिवार जेष्ठ १७ गते, २०७७

राष्ट्रिय गीत गाउन भन्यौ

बेलाको बोली (मुक्तक)
ऋषि बस्ताकोटी

त्यहीं त्यहीं आएकै हो, जहाँ जहाँ आउन भन्यौ,
उस्तै वस्त्र लाएकै हो, जस्तो जस्तो लाउन भन्यौ,
विद्रोहको मादल बज्छ फेरिएको भाकासहित-
भोको पेटले जबजब राष्ट्रिय गीत गाउन भन्यौं ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय