scheduleमगलवार जेष्ठ १३ गते, २०७७

आइसोलेशन वार्डमा मृत्यु भएका बेहनाको रिपोर्ट ‘कोरोना नेगेटिभ’

बाँके, ८ वैशाख । शिक्षण अस्पताल नेपालगञ्जको आइसोलेशनमा उपचारका क्रममा मृत्यु भएका बिरामीको कोरोना रिपोर्ट नेगेटिभ देखिएको छ ।

गत शनिबार मृत्यु भएका बर्दिया गुलरियाका इसराइल बेहनाकोे स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रमुख डा प्रकाश थापाले जानकारी दिए । रुघाखोकी र दमबाट ग्रसित बेहनाको आइसोलेशन वार्डमै मृत्यु भएको थियो ।

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय