scheduleशनिवार मंसिर २० गते, २०७७

लाज डराएछ

ऋषि बस्ताकोटी

हिजो सिंह ठान्थ्यो, किन आज डराएछ
झम्टा हानिसकेपछि बाज डराएछ
स्याल पनि सिंह बन्ने बस्तिभित्र हाम्रो-
नाङ्गाहरू देखेपछि लाज डराएछ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay