scheduleशनिवार जेष्ठ १७ गते, २०७७

झापामा थप एक जनालाई कोरोना संक्रमण

काठमाडौं, १४ वैशाख । झापामा थप एक जनालाई कोरोनाभाइरस पोजेटिभ देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५० वर्षीय एक पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

कोशी अस्पताल विराटनगरमा भएको परीक्षणको नतिजामा थप एक संक्रमित भेटिएका हुन् ।

Dish_Home

यसअघि पनि झापामा ६२ वर्षीय एक पुरुषमा काेराेना संक्रमित देखिएका थिए । नेपालमा संक्रमितको संख्या ५२ पुगेको छ भने १६ जना निको भई घर फर्किएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय