scheduleशनिवार जेष्ठ १७ गते, २०७७

ह्वाट्सएपमा यसरी गर्नुहोस् भिडियो कल रेकर्डिङ


एजेन्सी, १५ वैशाख । लकडाउनको समयमा भिडियो कलको चलन तीव्ररुपमा बढिरहेको छ । लकडाउनको यो आवश्यकतालाई ध्यानमा राख्दै इन्सट्यान्ट म्यासेजिङ एप ह्वाट्सएपले भिडियो कलिङ सुविधामा आठजनासम्म युजर्सलाई ग्रुप भिडियो कलमा अटाउने फिचर ल्याएको हो ।

कहिलेकाँही भिडियो कलको समयमा केही महत्वपूर्ण कुराहरुको रेकर्ड गर्न अत्यावश्यक हुन्छ । यस्तो बेला दोस्रो डिभाइसबाट भिडियो कलिङ रेकर्ड गर्न त्यति बुद्धिमानी र प्रभावकारी देखिन्न ।

आज हामी तपाईलाई ह्वाट्सएपको भिडियो कलिङ रेकर्ड गर्ने तरिका बताउँदै छौं ।

Dish_Home

एन्ड्रोइड र आइओएस दुबै प्लेटफर्ममा यो फिचर उपलब्ध छ । जसको माध्यमबाट भिडियो कल सजिलै रेकर्ड हुनसक्छ । यो फिचरलाई स्क्रिन रेकर्डिङ नाम दिइएको छ । यो फिचरलाई तपाईले एक्टिभेट गरेपछि तपाईको सबै भिडियो कलहरु आफै रेकर्ड हुन थाल्छ । तपाईलाई थाहा नहुनसक्छ यो फिचर पहिले सबै डिभाइसहरुमा उपलब्ध थिए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय