scheduleसोमवार जेष्ठ १२ गते, २०७७

बहराइनमा थप ७७ जना नेपाली श्रमिकलाई काेराेना पुष्टि

काठमाण्डौं, १६ वैशाख । बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या १२६ पुगेको छ । थप ७७ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण पुष्टि भएसँगै १२६ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि बहराइनम ४९ जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको थियो । सङ्क्रमित सबैको बहराइन सरकारले उपचार गरिरहेको र स्वास्थ्य अवस्था सामान्य नै रहेको छ । बहराइनमा झण्डै ३० हजार नेपाली श्रमिक कार्यरत छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय