scheduleबुधवार आश्विन ७ गते, २०७७

सल्यानको ओडारमा शंकास्पद वस्तु भेटियो

सल्यान, २२ वैशाख ।  सल्यानको एक ओडारमा शंकास्पद वस्तु भेटिएको छ । बागचौर नगरपालिका ९ धामिढुंगास्थित थारदुला नजिकैको ओडारमा बालबालिकाहरुले चरा खोज्दै जाने क्रममा उक्त वस्तु भेटिएको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार  शंकास्पद बस्तु भेटिएको क्षेत्रलाई अहिले सिल गरिएको छ।  उक्त वस्तु विस्फोटक पदार्थ हो वा अन्य कुनै भनी यकिन नभएकाले नेपाली सेनाले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय