scheduleसोमवार जेष्ठ १२ गते, २०७७

चुदिमा आक्रमणबाट जोगिन चितुवा मारियो, कुमाल घाइते


तनहुँ, २५ वैशाख । जिल्लाको भानु-४ चुदिमा चितुवाको आक्रमणमा परी एक स्थानीय घाइते भएका छन् । चितुवाको आक्रमणमा परी स्थानीय रामबहादुर कुमाल घाइते भएको छ ।

विहीबार बिहान तीन बजे स्थानीयले चितुवालाई मारिदिएका छन् । घाइते कुमाललाई उपचारको लागि पोखराको गण्डकी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

अहिले घटनास्थलमा प्रहरी पुगेको छ ।

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय