scheduleआइतवार जेष्ठ १८ गते, २०७७

जिविस पूर्वउपसभापति गड्तौलाको निधन

कलैया, २६ वैशाख । तत्कालीन जिल्ला विकास समिति बाराका पूर्वउपसभापति ध्रुवप्रसाद गड्तौलाको काठमाडौमा आज निधन भएको छ । उनि लामो समयदेखि मुटुरोगबाट पीडित थिए । उनी प्रजातान्त्रिक आन्दोलनका योद्धा समेत थिए । उनका दुई छोरा र एक छोरी छन् ।

यसैबीच नेपाली काँग्रेस बाराका सभापति जयचन्द्र चौरसियाले गड्तौलाको निधनले पार्टीमा अपुरणीय क्षति पुगेको जनाएका छन । आज एक प्रेश विज्ञप्ति प्रकाशित गर्दै उनले शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन् । रासस

Dish_Home

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय