scheduleशनिवार जेष्ठ १७ गते, २०७७

सिमानामा बाटो बनाए

बेलाको बोली (मुक्तक)
ऋषि बस्ताकोटी

यताकाले घरभित्रै फाटो बनाए
उताकाले सिमानामा बाटो बनाए
गर्नेभन्दा नगर्ने पो गर्छन् दुवैथरि
संकटमा दुनियाँलाई लाटो बनाए

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय