scheduleआइतवार जेष्ठ १८ गते, २०७७

जिन्सको जिपमा लेखिएको यो तीन अक्षरको अर्थ थाहा छ तपाईलाई ?


एजेन्सी, २९ वैशाख । जिन्स सबैले लगाउँछन् । यो सबैको रोजाई हो । तर के तपाईले जिन्सको जिपमा लेखिएको ‘वाईकेके’ यी तीन अक्षरलाई कहिल्यै ध्यान दिनु भएको छ ?
एकदमै कम मानिसहरुको ध्यान यसमा जाने गर्छ । ध्यान गएता पनि धेरैलाई यसको मतलब थाहा छैन ।

आज हामी तपाईहरुलाई यो वाईकेकेको अर्थ बताउँदै छौं । वास्तवमा यो वाईकेके एउटा सर्ट फर्म शब्द हो । यसको पूर्ण शब्द योसिदा कोग्यो काबुसिकिगाइसा हो ।
यो विश्वको पहिलो जिप अर्थात् चेन निर्माणकर्ता कम्पनी हो । विश्वमा प्रयोग हुने आधाभन्दा धेरै जिपहरु यसै कम्पनीले बनाउने गर्छ ।

हाल यो कम्पनीले ७१ देशमा आफ्नो व्यवसाय चलाईरहेको छ । सन् १९३४ मा टोकियाका एक व्यापारी टाडाओ योसिदाको आविष्कार गरेका थिए ।

Dish_Home

एक रिपोर्टको अनुसार यो कम्पनीले दैनिक ७० लाख जिप बनाउने गर्दछ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय