scheduleशनिवार मंसिर २० गते, २०७७

बलिउडकी चर्चित अभिनेत्री उर्बशी रौतेलाले पाँच करोड सहयोग गरिन्

काठमाडौँ, ३० वैशाख । बलिउडकी चर्चित अभिनेत्री उर्बशी रौतेलाले कोरोना भाइरसविरुद्ध लड्न राहत कोषमा पाँच करोड सहयोग गरेकी छन् । पछिल्लो समय बलिउड कलाकारहरुले राहत कोषमा ठुलो रकम सहयोग गर्दै आइरहेका छन् भने कतिपयले व्यक्तिगत रुपमा नै सहयोग गर्दैछन् ।

भारतमा कोरोना भाइरस तीब्र रुपमा फैलिएको छ । संक्रमण फैलिएसँगै भारतभर त्रासको अवस्था रहेको छ । यस कठिन घडीमा सरकारले समेत सहयोगको अपेक्षा गरेको छ । यसअघि सलमान खान, अक्षय कुमार, अजय देवगन, शाहरुख खान, अमिताभ बच्चनले ठुलो रकम सहयोग गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay