scheduleमगलवार जेष्ठ १३ गते, २०७७

मध्यरातमा ५.३ म्याग्निच्युडको भूकम्प, केन्द्रविन्दू दोलखा


काठमाडौं, ३१ वैशाख । मंगलबार रात छिप्पिँदै गर्दा दोलखा केन्द्रबिन्दू बनाएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार राति ११:५३ बजे दोलखाको जुगु आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

केन्द्रका अनुसार ५.३ म्याग्निच्युटकाे भूकम्पपछि राति नै मानिसहरु घर बाहिर निस्किएका थिए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय