scheduleआइतवार जेष्ठ १८ गते, २०७७

अधिकांश खेलाडीहरु असहज महसुस गरिरहेका छन्ः विलियन

काठमाडौँ, ४ वैशाख । कोरोना भाइरसको महामारीका कारण मार्चदेखि प्रिमियर लिग स्थगित रहेको छ । जुनदेखि प्रिमियर लिग सुचारु गर्ने तयारी भइराखेको छ । खेलाडीहरु व्यक्तिगत अभ्यासमा व्यस्त रहेका छन् । सामुहिक अभ्यासका लागि तयारी भइराखेको बताइएको छ ।

चेल्सीका खेलाडी विलियनले प्रिमियर लिग पुनः सचारु हुनेबारे आफ्नो प्रतिक्रिया दिएका छन् । उनले प्रिमियर लिग सुचारु हुने तयारी भइरहँदा धेरै खेलाडीहरु असहज महसुस गरेको बताएका छन् ।

Dish_Home

युकेमा मात्रै ३४ हजारभन्दा बढीको संक्रमितको मृत्यु भइसकेको छ ।

उनले भनेका छन्, ‘फुटबल खेल्न खेलाडीहरु ललायित रहेका छन् । सबै खेलाडीहरु उत्साहित समेत छन् । तर, अधिंकाश खेलाडीहरु भने असहज महसुस गरिरहेका छन् । उनीहरु सुरक्षित वातावरणको अपेक्षा गरिरहेका छन् ।’

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय