scheduleमगलवार जेष्ठ १३ गते, २०७७

मन्त्री यादवलाई हृदयाघात, बाँसबारीस्थित अस्पतालमा उपचार हुँदै


काठमाडौं, ४ जेठ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवलाई हृदयघात भएको छ ।

मन्त्री यादवलाई माइल अट्याक अर्थात् अति सामान्य हृदयघात भएपछि अहिले बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग केन्द्रमा उपचार भइरहेको छ ।

मन्त्री यादवलाई आइतबार बिहान निवासबाट मन्त्रालय जाने तयारी हुँदा श्वासप्रश्वासमा केही समस्या देखिएको थियो । उनलाई तत्काल अस्पताल पुर्‍याइएको थियो ।

Dish_Home

हाल उनको अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका हुन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय