scheduleशनिवार मंसिर २० गते, २०७७

प्रदेश नं. १ मा थप ३ जनामा कोरोना संक्रमण भेटियो

काठमाडौं, ४ जेठ । विराटनगरका दुईजना र धनकुटाका एकजनाको कोरोनाको संक्रमण भेटिएको छ । प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालयले यसलाई पुष्टि गरेको छ ।

कोशी अस्पताल विराटनगरमा आज गरिएको पिसिआर परीक्षणमा विराटनगरको मिल्स एरियाका दुईजना र धनकुटाका एकजनामा कोरोनाको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay